८ पास गरेका हरूका लागि सरकारी जागिरको अवसर

 



गण्डकी प्रदेश लोकसेवा आयोगले कक्षा ८ पास गरेकाहरूका लागि बन रक्षक पदमा विज्ञापन गरेकाे छ। 

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले मिति २०७९ वैशाख ६ गते जारी गरेकाे सुचनामा प्रदेश वन जनरल फरेष्ट्री समूह सहायक तेस्रो बन रक्षक पदका लागि १०० जना खुल्ला तथा समावेशी द्वारा पदपुर्ती गर्ने विज्ञापन गरेकाे छ। 

विज्ञापन विस्तृतमा हेर्नुहोस्। 

Link: https://ppsc.gandaki.gov.np/images/advertising/16818664417828_%E0%A4%AC%E0%A4%A8%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%95%20%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%AA%E0%A4%A8%20%E0%A4%AB%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%B2.pdf

पाठ्यक्रम हेर्नुहाेस् 

Link: https://ppsc.gandaki.gov.np/images/courses/16814853269597_%E0%A4%B5%E0%A4%A8%20%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%95.pdf


Video link: 



Previous Post Next Post